Email: picl@prudential.com.np   Skype: prudential.nepal
+९७७.१.४२१२९४०

बीमा योजनाहरु

थप उपलब्ध बीमा लेखहरु
जनदायित्व वीमा झिटिगुण्टा वीमा सम्पूर्ण जोखिम वीमा पेशागत क्षतिपूर्ती वीमा तेस्रो पक्षप्रतिको दायित्व वीमा घरायसी वीमा व्यापारीक व्यापक वीमा ठेकेदारको यान्त्रिक तथा उपकरण वीमा बोइलर तथा प्रेसर प्लान्ट वीमा अस्पताल भर्नाभइ उपचार वीमा सामूहिक दुर्घटना वीमा बाँकि पढ्नुहोस
कामदार क्षतिपूर्ति बीमा
नेपालको श्रम ऐन वमोजिम काम गरेको समयमा कुनै कामदारको दुर्घटनामा परि मृत्यु भएमा । चोटपटक लागेमा क्षतिपूर्तिको रुपमा हर्जना प्रदान गर्छ । बाँकि पढ्नुहोस
समुद्री कार्गो बीमा
सडक, रेल, हवाई, सामुद्रिक यातायाताबाट सामान ढुवानी गरिने सवै प्रकारको ढुवानी कार्यलाई यो विमालेखले संरक्षण प्रदान गर्छ । बाँकि पढ्नुहोस
निर्माण सबै जोखिम बीमा
यो विमाले कुनै नया परियोजनाको निर्माण, उत्पादन वा कारखाना, वर्कसप,प्लान्ट, मेसिन र अन्य उपकरणको जडानको सम्पूर्ण जोखिमलाई समेटछ । यो विमालेखलाई विदेशी वितरकहरुले मेसिन । उपकरण पठाएदेखि परियोजना स्थापना वा पारिक्षण शुरु हुँदा सम्मको अवधिलाई पूर्ण संरक्षण प्रदान गरी सामुद्रिक ढुवानी विमासँग समायोजन गर्न पनि यो विमालेखलाई विस्तार गर्न सकिन्छ । बाँकि पढ्नुहोस
ठेकेदारको सबै जोखिम बीमा
यो विमा निर्माण अवधि वा निर्माण कार्यको मर्मत संभार अवधिभर हुन सक्ने भौतिक क्षति वापत ठेकेदारलाई हर्जना वा संरक्षण दिने उद्देश्यले यो विमाको अवधारणा ल्याइएको हो । बाँकि पढ्नुहोस
वाहन बीमा
कुनै दुर्घटना वा वाह्य कारण, आगलागि, वाह्य विस्फोटन, स्वयं विस्फोटन, झिल्का, चोरी वा सडक वा सडकको कुनै मार्गस्थ, रेलमार्ग, सामुद्रिक मार्ग, लिफ्ट वा एलिभेटरमा हुने कुनै वदनियतपूर्ण कार्य र मृत्यु, शारिरीक चोटपटक र सम्पत्तिको हानी नोक्सानीको लागि विमितले तेश्रो पक्षलाई व्यहोनुपर्ने हानी नोक्सानी वा क्षतिको दायित्वमात्र सवारी साधन वा मोटर विमाले समेटछ । बाँकि पढ्नुहोस
व्यक्तिगत दुर्घटना बीमा
यो विमाले दुर्घटनाको कारण मृत्यु भएमा र । वा शरिरमा कुनै चोटपटक लागेमा सो लाई समेटछ । यो विमालेख व्यक्तिगत वा समूहगत रुपमा लिन सकिन्छ । बाँकि पढ्नुहोस
चिकित्सा र स्वास्थ्य बीमा
यो विमाले दुर्घटना वा विरामी भै औषधि उपचारको लागि अस्पताल बस्नु परेमा सो खर्चलाई समेटछ र अस्पताल बस्नु नपर्ने विरामीको औषधि उपचार खर्चको हकमा पनि यसलाई विस्तार गर्न सकिन्छ । यो स्वास्थ्य विमा कुनै कर्मचारी समुह एवं निजसँग आश्रित परिवारका सदस्यहरुको लागि पनि उपयुक्त हुन्छ । बाँकि पढ्नुहोस
विश्वस्तता ग्यारेन्टी बीमा
यसले तलवी कर्मचारीहरुले आफ्नो कर्तव्य पालनाको सिलसिलामा चोरी, जालसाजी विश्वाशघात आदि कार्य गरी रोजगारदातालाई आर्थिक हानि नोक्सानी पुर्याएमा सो को हर्जना प्रदान गर्दछ । बाँकि पढ्नुहोस
सम्पत्ति बीमा
सम्पत्ति विमा अन्तर्गत कुनै पनि जायजेथा एवं सम्पत्ति विमा गर्न सकिन्छ । सम्पत्ति विमा लेखलाई प्राकृतिक विपत्ति, वन्द, हडताल, विविध क्षती, हानी नोक्सानी र आतंककारी जोखिमलाई समेटन पनि विस्तार गर्न सकिन्छ । बाँकि पढ्नुहोस
मशीनरी ब्रेकडाउन बीमा
सवै प्रकारको औजार, उपकरण र सो को कुनै भाग दुर्घटना भएमा, यान्त्रिक विद्युतीय र सञ्चालनको क्रममा भाच्चिएमा वा क्षति भएमा हर्जना दिने उद्देश्यले यो विमा तयार गरिएको छ । बाँकि पढ्नुहोस
इलेक्ट्रॉनिक उपकरण बीमा
यो विमा अन्तर्गत प्राय सवै प्रकारको विद्युतीय उपकरण, उपकरणको कुनै भाग, ग्याजेट, कम्प्युटरको विमा गर्न सकिन्छ, जलसे प्राय सम्पूर्ण कुरा समेट्छ । बाँकि पढ्नुहोस
चोरी बीमा
यसले घर, गोदाम, कारखानामा राखिएको सवै प्रकारको सामानहरु र चल सम्पत्तिको चोरी र घर भत्काउने जोखिमलाई समेट्छ । बाँकि पढ्नुहोस
नगद बीमा
यसले कुनै कारणवस सेफ । भल्टमा रहेको नगद र विमितको जोखिमको कारण मार्गस्थ नगदको हानि नोक्सोनी भएमा विमितलाई सो को हर्जना प्रदान गर्दछ । बाँकि पढ्नुहोस
खेतीपाती बीमा
यो विमाले विविध खेतीजन्य कामकारवाही जस्तैः सागपात, फलफुल, गाई वस्तु, माच्छा, कुखुरापालन, धानखेती आदिको विमालाई समेटछ । बाँकि पढ्नुहोस
बैंकर्स ब्लान्केट्स बीमा
चोरी भएमा र मार्गस्थमा सुरक्षा व्यवस्था, कर्मचारीको जालसाजी एवं वेइमानी, जालसाजीजन्य विनिमय पत्र एवं प्रतितपत्र, विमितको सामान र वा धितोमा रहेको सम्पत्ति वा बैंकले धितो राख्न मन्जुर गरेको सम्पत्ति कर्मचारीको जालसाजी र वदनियतको कारण क्षति भएमा यसले सुरक्षा प्रदान गर्दछ । यो बैंक तथा वित्तिय संस्थाको नगद विमा र निष्ठा जमानी विमाको एक समायोजन हो… बाँकि पढ्नुहोस
बैदेशिक चिकित्सा र यात्रा बीमा
नाम वा शिर्षकमा उल्लेख भए वमोजिम यो विमा व्यक्तिगत एवं व्यापारिक कार्यकारीको हैसियतले यूरोप, अमेरिका र अन्य देशको यात्रा गर्ने क्रममा उपयुक्त हुन्छ । यसले विदेश यात्राको क्रममा दुर्घटना अथवा आकश्मिक रुपमा विरामी परि औषधि उपचारको लागि व्यहोर्नुपर्ने खर्च समेट्छ । यो विमा अन्तर्गत सामान राखिएको झोला एवं राहदानी हराएमा र मुख्य दावि अन्तर्गत पर्ने… बाँकि पढ्नुहोस
© सर्बाधिकार प्राप्त २००८ - २०१९ प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनी लि.

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय कमलादी कम्प्लेक्स, १९५१, कमलादी -३०३८३ काठमाडौँ-३१, नेपाल

???????: prudential.nepal

सुझाव/ सोधपुछ

???????? ???

समय १० AM देखि ५ PM । सार्वजनिक बिदा बाहेक

??? ???? ?????? ?????? ????????? Site updated on May 3, 2020