Email: prudential@wlink.com.np   Skype: prudential.insurance
+977.1.4212940

मोटर विमा एक जानकारी

कुनै दुर्घटना वा वाह्य कारण, आगलागि, वाह्य विस्फोटन, स्वयं विस्फोटन, झिल्का, चोरी वा सडक वा सडकको कुनै मार्गस्थ, रेलमार्ग, सामुद्रिक मार्ग, लिफ्ट वा एलिभेटरमा हुने कुनै वदनियतपूर्ण कार्य र मृत्यु, शारिरीक चोटपटक र सम्पत्तिको हानी नोक्सानीको लागि विमितले तेश्रो पक्षलाई व्यहोनुपर्ने हानी नोक्सानी वा क्षतिको दायित्वमात्र सवारी साधन वा मोटर विमाले समेटछ-