Email: prudential@wlink.com.np   Skype: prudential.insurance
+977.1.4212940

आगलागि विमा एक जानकारी

आगलागि विमा अन्तर्गत कुनै पनि जायजेथा एवं सम्पत्ति विमा गर्न सकिन्छ । आगलागि विमा लेखलाई प्राकृतिक विपत्ति, वन्द, हडताल, विविध क्षती, हानी नोक्सानी र आतंककारी जोखिमलाई समेटन पनि विस्तार गर्न सकिन्छ ।